बनेपा गोदामचोकका १२ वर्षीय बालकमा कोरोना संक्रमण


मिडिया क्लब नेपाल, काभ्रे । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ का एक व्यापारिका छोरामा कोरोना संक्रमण देखिएको छ । सर्लाही घर भई बनेपा न.पा. वडा नं. ७, गोदामचोक बस्दै आएका व्यापारिले कपडा (सिरक डस्ना) पसल चलाउँदै आएका थिए । सोही व्यापारीका १२ वर्षिय छोरामा कोरोना संक्रमण देखिएको छ ।
बालकमा संक्रमण देखिएसँगै सबै परिवार सदस्यको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा परीवारको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि