प्रधानमन्त्रीले सिफारिस फिर्ता नलिए पार्टी जुनसुकै हदमा जान सक्ने प्रचण्डको चेतावनी


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र आन्तरिक कलह चर्कँदै गर्दा संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले उक्त सिफारिसका बारे आइतवार नै बस्ने स्थायी समितिको बैठकमा छलफल हुने बताएका छन् ।
प्रचण्डले भनेका छन, ‘यो निर्णयको विरुद्ध सबै एकजुट हुनुको विकल्प छैन । सरकारले यो सिफारिस अविलम्ब फिर्ता नलिए प्रधानमन्त्रीविरुद्ध पार्टी जुनसुकै हदमा जानसक्छ ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि