‘२४ घण्टाका २४ खबरहरु’


मुख्य खबरहरु

१. बुधबार थप २,८९२ जनामा कोरोनाभाइरस संक्रमण, ४१ जनाको मृत्यु

२. नेकपा एमाले विवाद : पुरानो केन्द्रीय कमिटी सक्रिय तुल्याउने ओली पक्षको निणर्य नेपाल पक्षलाई ‘अमान्य’

३. नेपालमा जुलाईदेखि अन्तर्राष्ट्रिय हवाई उडान नियमित हुँदै, चाटर्ड उडानलाई पनि अनुमति

४. आगामी तीन दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

५. राउटे युवतीमाथि यौन दुर्व्यवहार मुद्दाका तीन जना आरोपी पुर्पक्षका लागि जेल चलान

६. ५ ग्राम खैरो हिरोइनसहित पर्साबाट भारतीय नागरिक पक्राउ

७. इटाली पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा बुढानिलकण्ठबाट एक जना पक्राउ

८. कालीगण्डकी डाइभर्सन योजना रोक्न माग गर्दै सर्वोच्चमा रिट

९.उदयपुरको बेलकामा झडप, ६ प्रहरीसहित १६ जना घाइते

१०. जसपा विवाद : महन्थ ठाकुर भन्छन् – नेकपाजस्तै हामी पनि आ-आफ्नो बाटो लागौँ

११. शुक्रबारदेखि सबै यातायात चलाउछौंं : यातायात व्यवसायी, बस चालक भन्छन् – जोर-बिजोरमा चलाएर तेल खर्च नै उठेन

१२. भोलि राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीसहित ४ मन्त्रीले १३ अध्यादेश प्रस्तुत गर्ने

१३. जनकपुरधाममा विद्यार्थीहरूले गरे प्रधानमन्त्री ओलीको पुतला दहन

१४. पूर्वराजा ज्ञानेन्द्रको भन्छन् – परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुख पाएनन्

१५. नेपाल एयरलाइन्सले पायो सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्ने स्वीकृति

१६. युनियन लाइफ इन्स्योरेन्सले २४ गतेदेखि आईपीओे बिक्री खुला गर्ने

१७. लुम्बिनीको लकडाउनमा २१ जनाको हत्या, ७९ बलात्कृत, २ सय २३ जनाले आत्महत्या गरे

१८. बाँकेमा चितुवाको छालासहित २ जना पक्राउ

अन्र्तराष्ट्रिय खबर

१९. भारतमा बुथबार थप ४६ हजार सङ्क्रमित, ८१७ को मृत्यु

२०. यमनका हुथी विद्रोहीद्वारा मरिब क्षेत्रमा क्षेप्यास्त्र प्रहार

२१. उत्तर कोरियामा कोरोनासँग सम्बन्धित लापरवाहीका कारण ‘ठूलो संकट’

खेल खबर

२२. पाँचौ पोखरा स्पोर्टस् अवार्डको तयारी पुरा

२३. युरो २०२० : पेनाल्टी मिस गरेका एमबाप्पेले माफी माग्दै भने, ‘निदाउनै गाह्रो भो’

२४. युरोपेली च्याम्पियनसिप २०२० मा बेल्जियमले इटालीविरुद्ध हुने क्वाटरफाइनल खेलमा आफ्ना दुई मुख्य खेलाडी इडेन हाजार्ड र केभिन डे ब्रुएनको साथ नपाउने सम्भावना

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि