‘अदालतले प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान ?’
१६ माघ, काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले संसद विघटन मुद्दामा फैसला गर्दा अदालतसमक्ष प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान हेर्ने भन्ने प्रश्न उठेको बताएका छन् ।संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दामा