भारतको पूर्वोत्तर राज्यहरुमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ पुग्यो
भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ जना पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।गत बिहीबार यताको भारी वर्षापछिको विपद्मा परेर आसाममा १७ जना, अरुणाचल प्रदेशमा