विनाशकारी भूकम्प कै कारण नेपालमा पहिरोको ‘उच्च जोखिम’ (हेर्नुहोस विस्तृतमा)
नेपालमा जाने ठूला पहिरोहरूको अध्ययन गर्दा चरम मौसमी गतिविधि र २०७२ सालको भूकम्पको प्रभावलाई पनि बढी ध्यान दिनु पर्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।युकेको तीन प्रतिष्ठित विश्वविद्यालयहरू युनिभर्सिटि अफ इस्ट एङ्गलिया,