खाँण र रायमाझी नछुट्ने खतरा, ‘देउवाले फाल्न सक्छन् खाँण बचाउने अस्त्र’
काठमाडौं । मान्छे प्रहरी हिरासतमा छ भनेरमात्रै के गर्नु, त्यहीँबाट राजनीतिक उथलपुथलको धम्की । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेले थुनाबाटै चिर्कटो लेखेर पूर्वगृहमन्त्री बालकृष्ण