भूकम्पअघि बजेको त्यो १० सेकेन्डको साइरन, जसले हजारौँको ज्यान जोगियो
गत साता चीनका भीडभाडयुक्त सहरमा एकाएक चर्को आवाजमा ‘काउन्ट डाउन’ घण्टी बज्यो । लगत्तै टेलिभिजन स्क्रिनहरूमा एक, दुई, तीन, चार, पाँच… का संकेतहरू ‘पपअप’ हुन थाले । चर्को आवाजको उल्टो गन्ती र