प्रधानमन्त्री ओलीले हुदैं नभएको यस्तो कुरा बोलेपछि आलोचना
काठमाडौं । ग्वलःअर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र