सिद्धबाबाको सफाइ पछि ‘के पहुँचवालाले मात्रै न्याय पाउने हो ?’ भन्दै प्रधानन्यायाधीशसमक्ष पुगिन पीडित महिला
काठमाडौं । जिल्ला अदालत, सुनसरीले बलात्कारको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित प्रधानन्यायाधीशसामु पुगिन् । आफूमाथि अन्याय भएको भन्दै पीडित महिलाले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्न सर्वाेच्च अदालत