‘भागरथी भट्ट प्रकरण : घाँटी थिचिएर मृत्यु भएको पोस्टमार्टम प्रतिवेदन’
बैतडी । बैतडीमा बिहीवार शव भेटिएकी १७ वर्षी भागरथी भट्टको पोस्टमार्टम प्रतिवेदन प्रहरीलाई बुझाइएको बताइएको छ ।बैतडी अस्पतालले दिएको जानकारी अनुसार प्रहरीलाई बुझाइएको प्रतिवेदनमा भागरथी भट्टको यौनाङ्गमा जबरजस्ती भएको देखिएको,