‘सरकारको निन्दनीय कदम : अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य’
काठमाडौं । सरकारी, सामुदायीक तथा निजी अस्पताल अक्सिजन चरम अभाव भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको बिक्रीबितरणलाई पूणर्रुपमा आफ्नो नियन्त्रणमा लिएको छ ।स्वास्थ्य मन्त्रालयको विवादस्पद निणर्यले कोभिड-१९ का सर्वसाधारण