५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

Heart Attack मा यो औषधी अमृत समान


एस.के. लम्साल

सामान्यतया ९९% Heart Attack बिहान २ः३० देखि ४ः३० बजेसम्म हुन्छ, Heart Attack हुँदा मुटु र छाती दुख्ने हुन्छ । यसका लागि होमियोप्याथी औषधी Aconite-200 (500ml) घरमा राखिराख्ने । ५/७ मिनेटको फरकमा एक थोपाका दरले ३ पटक जिब्रोमा राखीदिने, यसो गर्दा ५/७ मिनेटमै ठिक हुँदै जान्छ । यसो गरेपछि डाक्टरकोमा जानुपर्दैन र एन्जियोग्राफी पनि गराउनुपर्दैन ।
सहि खानपान र आहारविहारले ५/६ महिनामा मुटु रोग पूरै निको हुन्छ ।

Heart Attack/Blockage/मुटुसम्बन्धी रोग जिन्दगीभर कहिल्यै आउँदैन

 डाल्डा घिउँ, रिफाइनरी तेल नखाने । कच्चा तेल, गाई भैसीको शुद्ध घिउँ खाने ।
 समुन्द्री धुलो नुन नखाने, सिधेनुन, कालोनुन खाने ।
 पोलिस वाला दाल, गेडागुडी, चामल नखाने । बोक्रासहितको दाल, नफलेको चामल, रेसादार बोक्रासहितको सागसब्जी तथा तरकारी खाने ।
 बोक्रैसहितको मकै, जुनेला, कोदो, फापरको रोटी खाने, गहुँको रोटी खाँदा चना, मकै मिसाएर मात्र खाने । जसले गर्दा कोलस्ट्रोल हुँदैन र मुटु रोग लाग्न पाउँदैन ।
 साँझमा एक हजार पाइला हिड्ने ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि