१० मंसिर २०८१, सोमबार / Mon Nov 25, 2024

आँखा र कानको सबै प्रकारका रोगको अचुक उपचार


एस.के. लम्साल

आँखा तथा कान सम्बन्धी कुनै पनि रोगको अचुक औषधीका लागि स्वदेशी गाईको बाछीको गहुँत (गौमुत्र) लाभदायक हुन्छ ।

दिनमा वा रातमा आँखा नदेख्ने, मोतिबिन्दु, रेटिनासम्बन्धी रोग, रङ्ग छुट्याउने नसक्ने समस्या, आँखा धमिलो हुने समस्या लगायत सबै प्रकारका रोग तथा आँखामा चस्मा लगाउनुपर्ने समस्याको समाधान गर्नका लागि एकएक थोपा स्वदेशी गाईको बाछीको गहुँत (गौमुत्र) आँखामा राख्नाले पुरै निको हुन्छ । जसबाट आँखाको क्यान्सरसमेत ठिक हुन्छ ।

कानसम्बन्धी रोगहरु जस्तै : कानको दुखाई, कान पाक्ने, कान बज्ने, कान सुनिने जस्ता समस्याहरुबाट छुटकारा पाउनका लागि बाछीको गौमुत्र एकएक कानमा थोपा राख्नुपर्दछ । यसबाट कुनैपनि किसिमको साइड इफेक्ट हुँदैन । त्यस्तै एलोभेराको बाहिरी भागको बोक्रा तासेर भित्री भागको गुँदीको रस एकएक थोपा कानमा राख्दा पनि कानसम्बन्धी रोग निको हुन्छ । (आयुर्वेदअनुसार)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि