१६ माघ २०८२, बिहिबार / Thu Jan 29, 2026

सजिलै हटाउनुस दन्त मन्जनले अनुहारको दाग


दन्त मन्जनले त दात पो सफा गर्छ भन्ने सोचिरहनु भएको होला ? तर यो अनुहारको कालो धव्बा हटाउनको लागि धेरै उपयोगी हुन्छ। पुरानो ब्रश नरम भैसकेको हुन्छ, त्यसैले यो गर्दा पुरानो ब्रस प्रयोग गर्यौं भने हाम्रो छालालाई हानी पुर्याउदैन। तर त्यो ब्रस आफ्नो अनुहारमा प्रयोग गर्नु अघि सफा र स्वच्छ छ ?

आवश्यक सामग्रीहरू :

पुरानो टूथब्रश, सेतो टूथपेस्ट, बेकिंग सोडा १ कचौरा

बनाउने तरिका :

एउटा सुख्खा सफा कचौरा लिनुहोस, १ चम्चा बेकिंग सोडा र १ चम्चा मन्जन हाल्नुहोस, यसमा २ चम्चा पानी थप्नुहोस र राम्ररी मिसाउनु होस, सो मिश्रण टूथब्रशमा लिई आफ्नो नाक स्क्रब गर्नुहोस, अन्तिममा सफा पानीले अनुहार धुनुहोस् ।
यो प्रक्रिया सुत्नु अघि हप्ताको २/४ पटक दोहोर्याउनुहोस् । बेकिंग सोडा र मन्जनको मिश्रणले खुलाउने र छालाका तहहरूबाट अतिरिक्त तेल हटाउने काम गर्छ ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि