२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

नेकपा (नेकपा) नेतृत्वको सरकारलाई पचेन बहुमत, संसद् विघटन गर्न सिफारिस


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो ।
नेपालको संविधानमा विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा वा प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा बाहेक संसद विघटनसम्बन्धी स्पष्ट प्रावधान छैन ।
सत्तारूढ नेकपामा विद्यमान आन्तरिक विवादका माझ प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव लगेका हुन् ।
विघटनको सिफारिस तत्काल नमान्न राष्ट्रपतिलाई संविधानविदहरूले समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि