४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

‘संसद किनबेचको बाटोमा जनता समाजवादी पार्टी’


काठमाडौं । संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने भएको छ ।
निणर्ायक ठानिएको जनता समाजवादी पार्टीबाट सदनमा संसद किनबेच हुन सक्ने आँकलनहरु पनि गर्न थालिएको छ ।
जसपा नेता बाबुराम भट्टराईको टोखास्थित निवासमा आइतबार दिउँसो बसेको जसपा पदाधिकारी बैठकले सांसदहरूलाई उनीहरूकै विवेकले निणर्य गर्न दिने निणर्य गरेको हो ।
संसदहरूलाई पक्षमा, विपक्षमा भोट हाल्न वा नहाल्न पनि छुट रहेको जसपा प्रतिनीधिले बताएका छन् ।
ओली सरकारको निरन्तरता कि नयाँ सरकार भन्नेबारे जसपामा दुई लाइन छन् । ठाकुर र महतो लामो समयदेखि प्रधानमन्त्री ओलीसँग नजिक भएका छन् भने नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई जसरी पनि ओलीलाई फाल्नु पर्ने पक्षमा छन् ।
ओलीले विश्वासको मत नपाए भट्टराई र यादवसहितको समर्थनमा नयाँ सरकार बनाउने पहल देउवाले गरिरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि