२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

‘माधव नेपाल समुहको निष्कर्ष : प्रधानमन्त्री वाह्य शक्तिसामु लम्पसार परे’


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली वाह्य शक्तसिामु लम्पसार परेको आरोप लगाएका छन् ।
संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागी वामपन्थी र लोकतन्त्र पक्षधर दलहरुसँग सहकार्य गर्नु परेको भन्दै उसले प्रतनिधिसिभा विघटनवरिुद्ध दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता नलिने प्रष्ट पारेको छ ।
शनिबार बसेको नेपाल समूहको स्थायी कमटिी सदस्यहरुको बैठकले पार्टी एकतामा जोड दएिको छ । तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले वार्तालाई दाउपेचका रुपमा मात्र लएिको भन्दै नेपाल समूहले भनेको छ, पार्टी एकताका लागी हामीले लिखित रुपमा दएिको पत्रमा उल्लेखति कुराहरु जबसम्म विश्वसनीय रुपमा पूरा हुँदैनन्, तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरनिेछ ।’
देशमा अनिष्ट हुन नदिन र राजनीतिक स्थायित्व कायम गर्न वामपन्थी र लोकतन्त्रवादी सबैसँग सहकार्य गर्नु आवश्यक भएको भन्दै नेपाल समूहले संवधिान, लोकतन्त्र र संसदको रक्षाका लागी सर्वोच्च अदालतमा दायर रटि नविेदनबाट हस्ताक्षर फिर्ता नलिने समेत प्रष्ट पारेको छ । संसद विघटन खारेज गर्नुपर्ने माग गर्दै दायर गरेको रिटमा नेपाल समूहका २३ सांसदको पनि हस्ताक्षर छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि