‘कोरोनाभाइरस नियन्त्रणका लागि स्वास्थ्यमन्त्री शेरबहादुर तामाङका प्रतिबद्धता’
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाभाइरस कहरबाट देशलाई मुक्त गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।स्वास्थ्यमन्त्रीका रूपमा पहिलो पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले उक्त प्रतिबद्धता जनाएका