सिन्धुपाल्चोक बाढीको बितण्डा : मृतकका परिवारलाई १ लाख दिने प्रदेश सरकारको घोषणा
मिडिया क्लब नेपाल, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकामा गएको बाढीमा परी मृत्युु हुनेका परिवारलाई बागमती प्रदेश सरकारले तत्काल १ लाख उपलब्ध गराउने भएको छ । बागमती प्रदेशका उद्योग, पर्यटन,