के नयाँ वर्षसंगै देशभर सहकारीकर्मीहरुको आन्दोलन सुरु होला !
काठमाडौं । देशभर मन्द आर्थिक अवस्थाबारे विभिन्न टिकाटिप्पणी भईरहेका छन् । राष्ट्रको तीनखम्बे अर्थनीतिको एक खम्बा सहकारी क्षेत्रलाई पनि मानिन्छ । तर पछिल्लो समय सहकारी क्षेत्रमा आएको बिचलन, समस्याका कारण