मुलुकभर रहेका सहकारीको तथ्याङ्क अद्यावधिक गर्दै सहकारी विभाग
काठमाडौं । सहकारी विभागले मुलुकभर रहेका सहकारीको पछिल्लो तथ्याङ्क अद्यावधिक गर्ने भएको छ । आर्थिक सर्वेक्षण २०८०÷८१ मा समावेश गर्नका लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायतका निकायलाई उपलब्ध गराउन