२ मंसिर २०८१, आइतबार / Sun Nov 17, 2024

भारतबाट आउँदा १० नाकाबाट मात्रै प्रवेश पाउने


मिडिया क्लब नेपाल, काठमाडौं । भारतबाट नेपाल आउने नेपालीहरुका लागि सरकारले विभिन्न १० वटा नाकाहरुलाई प्रवेश विन्दु तोकेको छ । कोरोना महामारीका कारण बनेको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई भारतबाट स्थलमार्ग हुँदै आउनेहरुका लागि १० जिल्लामा प्रवेश विन्दु तोकिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकेको प्रवेश विन्दुहरुमा झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गैरीफान्टा र कञ्चनपुरको गड्डाचौकी छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि