‘प्रतिबन्धित दल विप्लव नेतृत्वको नेकपा र सरकारबीचको वार्ता सकारात्मक’
काठमाडौं । विप्लव नेतृत्वको नेकपा र सरकारबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ ।
वार्ता सकारात्मक दिशातर्फ मोडिएको सरकार तर्फबाट वार्ता टोलीमा सहभागी राजन भट्टराईले बताउनुभएको छ ।
यद्यपी के–के विषयमा छलफल भए भन्ने बारे भने खुलाइएको छैन ।