काभ्रेका कुन स्थानीय तहमा कति बजेट ? (विवरण हेर्नुहोस)
काभ्रे । काभ्रे जिल्लाले आर्थिक वर्ष २०७८।७९ का लागि ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट केन्द्रीय सरकारबाट अनुदान पाउने भएको छ ।
जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । काभ्रे जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बजेट बनेपा नगरपालिकाले पाएको छ भने सबैभन्दा कम बजेट खानीखोला गाउँपालिकाले पाएको छ ।
कुन स्थानीय तहमा कति बजेट ?
बनेपा नगरपालिका : ५० करोड ६९ लाख
धुलिखेल नगरपालिका : ४७ करोड १२ लाख
पनौती नगरपालिका : ४५ करोड ७० लाख
पाँचखाल नगरपालिका : ३८ करोड १८ लाख
मण्डनदेउपुर नगरपालिका : ४२ करोड ९९ लाख
नमोबुद्ध नगरपालिका : ३९ करोड २८ लाख
रोशी गाउँपालिका : ४१ करोड ८७ लाख
खानीखोला गाउँपालिका : २६ करोड १६ लाख
चौरीदेउराली गाउँपालिका : ३४ करोड ९२ लाख
तेमाल गाउँपालिका : ३१ करोड १२ लाख
बेथानचोक गाउँपालिका : २६ करोड ७० लाख
भुम्लु गाउँपालिका : २९ करोड ८८ लाख
महाभारत गाउँपालिका : २८ करोड ३६ लाख