१७ मंसिर २०८१, सोमबार / Mon Dec 2, 2024

‘कोरोनाको त्रासले बीउ, पानी र जनशक्तिको तारतम्य नमिल्दा निरस बन्यो असारे पन्ध्र’


ज्नकपुर । हिलाम्य खेतमा धान रोपेर मनाइने पर्व असारे-१५ यो वर्ष निरस भएको छ । कोरोनाको त्रासका बीच परेको पर्व बीउ, पानी र जनशक्तिको तारतम्य नमिल्दा निरस बनेको हो ।
बीउको अभावले समयमा ब्याड राख्न नपाएको, पानीको तारतम्य नमिलेको र मुख्य कुरा महाव्याधिले रोपाइँको जनशक्ति व्यवस्थापन गर्न नसकिँदा पर्व निरस बनेको किसानहरु बताउँछन् ।
यसअघिका वर्षमा असार १५ भित्र धानखेती गरिने जिल्लाको कूल क्षेत्रफलमध्ये एकचौथाइ जतिमा रोपाइँ भइसक्ने गरेको भए पनि यसपालि भने धान रोपाइँले गति लिनसकेको छैन । जिल्लामा खेतीलाई मुख्य व्यवसाय बनाएका पर्वते (पहाडी) मूलको बसोबास बाहुल्यका बर्दिबास, गौशाला र भङ्गाहा नगर क्षेत्रमा असारे १५ पर्व मनाउने परम्परा छ तर पछि

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि