‘२४ घण्टाका २४ खबरहरु’
मुख्य खबरहरु
१. एमाले विवाद : वामदेवलाई फर्काउँदै माधवलाई थर्काउँदै ओली
२. खोपमा ब्रेक थ्रु : चीनको सिईनोफार्मसँग खोपबारे सम्झौता, असार २४ गतेबाट निरन्तर आपूर्ति हुने
३. गण्डकीका ट्याक्सी व्यवसायीको माग : बैंक कर्जाको समयसीमा ६ महिना सारिदिनुपर्यो
४. बिपी कोइराला प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त माग गर्न डा. गोविन्द केसीको माग
५. शुक्रबार २२९९ संक्रमित थपिए, ३४ जनाको मृत्यु
६. नागरिक लगानी कोषको लगानी एक खर्ब ७२ अर्ब पुग्यो
७. अरनिको राजमार्गस्थित भक्तपुर सडकखण्डमा सिसि क्यामरा जडान
८. नीजि आवास अनुदानको किस्ता कार्तिक मसान्तसम्म लिइसक्न प्राधिकरणको आग्रह
९. बाढीपहिरो र डुबानमा परी हालसम्म ३४ जनाको मृत्यु, २४ जना बेपत्ता
१०. देशभर मनसुनी वायु सक्रिय, सतर्कता अपनाउन आग्रह
११. चुनावको पक्षमा सीके राउत, मधेसको एक नम्बर बन्ने दाबी
१२. निर्वाचनका लागि अर्थ मन्त्रालयबाट ७ अर्ब ७२ करोडको खर्च निकासा
१३. क्यानाडा पठाइदिन्छु भन्दै २१ वर्षीय युवकले ठगे १ करोड ५० लाख
१४. काभ्रेमा कोरोना संक्रमितको मृत्युदर शून्य
१५. कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति
१६. कांग्रेसले टुंगो लगायो क्रियाशील सदस्यताको विवाद
१७. निर्माण नसकिंदै भासिएको कमला नदीको पुलको छत पनि झर्यो
१८. अरनिको राजमार्गको भक्तपुर खण्डमा ६४ वटा सीसी क्यामरा जोडियो
१९. दक्षिण कोरिया र चीनमा समेत नियमित हवाई उडान तालिका तय
२०. प्रदेश २ को मन्त्रिपरिषद् विस्तार विरूद्धको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
२१. कुलेखानीमा पानीको सतह १० मिटर बढ्यो
२२. एमालेको अवरोधपछि कणर्ालीको प्रदेशसभा बैठकमा स्थगित
२३. अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण
२४. भारतमा ४६ हजार नयाँ सङ्क्रमित, मृतकको सङ्ख्या ४ लाखभन्दा बढी