४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

विन्धबासिनी साकोसले पायो ‘सामाजिक उत्तरदायित्व बहन सम्मान’


काभ्रे । नेफ्स्कुलने कोभिड १९ महामारीका बीचमा सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै काभ्रेको बिन्धबासिनी साकोसलाई सम्मान गर्ने घोषणा गरेका छ । त्यस्तै सोही सम्मान चन्द्रागिरी साकोसलाई पनि प्रदान गर्ने घोषणा गरेका छ ।
नेफ्स्कुन स्थापना दिवसको अवसरमा ती दुई संस्थालाई महामारीमा उत्कृष्ट सेवा प्रदान गरे बापतको सम्मान दिने घोषणा गरिएको हो ।
बिन्धबासिनीले कोभिड महामारीमा २० जना सदस्यलाई अक्सिजन वितरण, कोभिड १९ सहुलियत ऋण र कोभिड संक्रमितलाई संस्थाले दिँदै आएको स्वास्थ्य उपचार राहतमा थप ५० प्रतिशत सहुलियत दिएको भन्दै नेफ्स्कुनले सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि