२९ आश्विन २०८१, मंगलबार / Tue Oct 15, 2024

एकिकृत फ्रेण्डसिप साकोसको सिइओमा रामकृष्ण रायक्षेत्री नियुक्त


दोलखा । दोलखा जिल्लाको जिरीमा रहेको एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. को प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण रायक्षेत्री नियुक्त हुनुभएको छ ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीको सहकारी क्षेत्रमा १७ वर्ष लामो अनुभव रहेको छ ।
एकिकृत फ्रेण्डसिप साकोस समुदायमा आधारित रहि सञ्चालनमा रहेको सहकारी संस्था हो । संस्था गुणस्तरीय सेवा सहितको दिगो, प्रतिस्पर्धी र उत्कृष्ट वित्तीय सहकारी बनाउने ध्येय राखेर अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि