प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोग सामना गर्न तयार, ‘राजीनामा नदिने’
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन् ।प्रधानन्यायधीश शमशेरले आफूले कसैको दबावमा राजीनामा नदिने बताएका छन् ।आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले सडकबाट राजीनामा माग्दैमा आफू