बेथानचोक गाउँपालिकाका १२४ किसानलाई अनुदानमा हातेट्याक्टर वितरण
काभ्रे / काभ्रेको बेथानचोक गाउँपालिकाले किसानलाई ६० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको छ । वडास्तरबाट आएका १२४ किसानलाई अनुदानमा हाते ट्याक्टर गाउँपालिकाले वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना,