‘निर्वाचन अयोगद्धारा निर्वाचन कार्यक्रम सार्वजनिक, नेपाली काँग्रेसको चर्को विरोध’
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेकै बेला निर्वाचन आयोगले सोमवार मध्यावधि चुनावका कार्यक्रम सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएको कार्यक्रममा दुई