नेपाललाई युएई सरकारबाट भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामाग्री सहयोग
काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिरहेको छ । महामारी रोकधामका लागि विदेशी राष्ट्र, वैदेशिक निकायहरुले कोभिड विरुद्धको खोप, स्वास्थ्य सामाग्री लगायतका सहयोगहरु गर्दै आएका छन् ।युएइ सरकारले