मेडिकल सामाग्री खरिदमा रक्षामन्त्री हाबी भएपछि बाहिरियो सेना
मिडिया क्लब नेपाल, काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामाग्रीमा लगातार अनियमितताको चंगुलमा फसेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै जिटुजीमार्फत नेपाली