पूर्वराजा नारायणहिटि नफर्कने, प्रचण्ड–बाबुरामहरूलाई नै पाखा लगाएरै छोड्ने !
एस.के. लम्साल, ‘व्यक्तिगत सम्पतिका लोभीहरु कहिल्यै कम्युनिष्ट हुन सक्दैनन् ।’ ‘जनताबाट सित्तैमा धागो पनि नलिऊ, पैंचो लिएको हरेक कुरा फिर्ता गर’ भन्छन् माओ । तर नेपाली कम्युनिष्ट शासकहरु उल्टो गरिरहेका