नेपाल-भारत सीमा विवाद, सरकारले ‘सम्बन्ध सुधार र औपचारिक वार्ता’मा दिएन ध्यान (हेर्नुहोस)
सन् २०२० मा नेपाल-भारत सम्बन्धमा तीव्र उतारचढाव देखिएको थियो । नेपालले गरेको वार्ताको आग्रह दिल्लीले स्वीकार नगरेपछि ओली नेतृत्वको सरकारले नेपालको नक्सामा परिमार्जन गर्दै त्यसमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र