‘बाढी र पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने सबै सडकखण्ड अवरूद्ध’
काठमाडौं । केही दिनदेखि परेको वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडालाई काठमाडौसँग जोड्ने सबै सडकखण्ड अवरूद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोले कान्ति लोकपथ, भीमफेदी-कुलेखानी-फाखेल, भीमफेदी-सिस्नेरी-दक्षिणकाली र भैसे-पालुङ-नौबिसे