नयाँ प्रकृतिका उद्यम गर्न चाहनेलाई २ प्रतिशत ब्याजमा ५० लाखसम्म ऋण पाउने
काठमाण्डौं । सरकारले नयाँ प्रकृतिका उद्यम गर्न चाहनेहरुलाई सहुलियतपूर्ण ब्याजमा ऋण दिन नवप्रवर्तन कार्यविधि जारी गरेको छ । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम