१० बैशाख २०८३, बिहिबार / Thu Apr 23, 2026

सरकारी शिक्षकहरु राजनीतिक दलका झोला बोक्छन्


डा. विद्यानाथ कोईराला

डा. विद्यानाथ कोईराला

नीजि विद्यालयका शिक्षकहरू १० मिनेट अगाडि विद्यालय पुग्छन् भने सरकारी विद्यालयका शिक्षक १० मिनेट पछाडि पुग्छन् । नीजिको तुलनामा सरकारी विद्यालयका शिक्षकलाई तालिम राम्रो दिइन्छ ।
सरकारी शिक्षकहरुले तलब पनि राम्रो पाउँछन् तर व्यवस्थापन राम्रो छैन । त्यसैले सरकारी विद्यालयमा पढाई राम्रो हुँदैन । शिक्षक नेताहरुले आन्दोलन गर्दै राहत, अस्थायीलार्य स्थायी गर भन्दै हिड्छन् । कसरी प्रभावकारी तरिकाले अध्यापन गराउने भन्ने विषयमा सोच्दैनन् । उनीहरु जागिरको झोली थाप्दै हिड्छन् । विद्यार्थीलाई राम्ररी अध्यापन गराउँदैनन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि