३ मंसिर २०८१, सोमबार / Mon Nov 18, 2024

मिलिजुली कालिन्चोक साकोसको ४ वर्षे रणनीतिक योजनामाथि पुनरावलोकन


चरिकोट । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा केन्द्रीय कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो चार बर्षिय रणनीतिक योजना पुनरावलोकन गरेको छ ।
संस्थाले २०७५ साल असार १३ र १४ गते निर्माण गरेको उक्त योजना अनुसार नै संस्था सञ्चालन हुदै आएको छ । बिगत तिन बर्षमा ९० प्रतिशत भन्दा बढी सफलता हासिल गर्न सफल भएको छ । हाल संस्था उक्त योजनाको चौथो बर्षमा सञ्चालनमा रहेको सहकारीले जनाएको छ ।
संस्थाका सञ्चालक समिति, सिनियर र सेवाकेन्द्रका कर्मचारीहरु बिच उक्त रणनीतिक योजनाको चौथो बर्षमा 樂威壯 कति लक्ष्य रहेको छ र उक्त लक्ष्यहरु प्राप्त गर्न कुन कुन रणनीतिहरु परिवर्तन गर्नुपर्नेछ, कुन कुन रणनीतिहरु थप गर्नुपर्नेछ र कसरी लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि