‘ओलीले राज्य प्रणाली ध्वस्त पारेर राष्ट्रघाती र जनघाती योजना घोषणा गर्दै हुनुहुन्छ’
काठमाडौं । विपक्षी गठबन्धनले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेर संवैधनिक र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको बताएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी