‘नदीजन्य निकासी खुल्ला गरी तराई-मधेसलाई मरुभूमि बनाउने सरकारी योजना !’
काठमाडौं । चुरे क्षेत्र फँडानी गरेर त्यहाँको खानीजन्य पदार्थ ढुंगा गिटी, बालुवा लगायतका कच्चा पदार्थ दैनिक हजारौँ ट्रकमा भारत निकासी गरिएपछि सरकारले आठ वर्षअघि सरकारले निर्यातमा प्रतिबन्ध लगाएको थियो ।तर