लकडाउन अवधिभर कर बुझाउनु नपर्ने सर्वाेच्चको आदेश, व्यवसायीलाई शितल
मिडिया क्लब नेपाल, काठमाण्डौ । सर्वाेच्च अदालतले पूर्णरुपमा लकडाउन खुला नहुञ्जेल कर दाखिलाका लागि व्यवसायीहरुलाई बाध्य नपार्नु भन्ने आफ्नो पुरानो आदेशलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित न्यायाधीश प्रकाशकुमार