बुधबार थप २४ सय ८२ जनामा कोरोना भाइरस, ४४ जनाको मृत्यु
नेपालमा थप २,४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ४४ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १५,२९० जनाको परीक्षण गर्दा