काभ्रेमा पनि बढ्न थाल्यो कोरोना, अक्सिजनसहितका आइसोलेशन पूर्ववत् अवस्थामा राख्न निर्देशन
काभ्रे । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेसनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेस्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) ले