सामुदायिक साकोसको २७ औं साधारण सभा सम्पन्न, १८% सेयर लाभांश पारित
काभ्रे । पनौती-४, टौखालमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा क्यूआर भुक्तानी सेवाको शुभारम्भसहित सम्पन्न गरेको छ । साधारण सभाले सेयर सदस्यलाई