काभ्रेमा एकैदिन ५० जना संक्रमित, सक्रीय संक्रमित २ सय नाघे
धुलिखेल । काभ्रेमा एकैदिन ५० जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ ।पनौती नगरपालिकामा मात्रै २४ घण्टाभित्र २४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले बताएको छ ।धुलिखेल नगरपालिकामा ११, बनेपा