सिभिल क्यापिटल मार्केटको सिइओमा झनकराज ढुंगेल
मिडिया क्लक नेपाल, काठमाडौं । लामो समय वित्तीय क्षेत्रको अनुभव समेटेका झनकराज ढुंगेल सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकायरी अधिकृत (सिइओ)मा नियुक्त भएका छन् । नवनियुक्त ढुंगेलले बैंक र बित्तीय