‘पूर्वमुख्यमन्त्रीलाई पनि पूर्वप्रधानमन्त्रीलाई जस्तै सेवा सुविधा’
पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निणर्य गरेको छ । आइतबार नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन ल्याउने निणर्य गरेको हो ।आइतबार मात्र सरकारका प्रवक्ता