तालाबन्दीको चपेटामा काठमाडौं विश्वविद्यालय, २८ दिनेदेखि लगाइएको ताला आंशिक रुपमा खुलाइयो
दीपक तिमल्सिना, मिडिया क्लब नेपाल । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा २८ दिनदेखि लगाइएको ताला आंशिक रुपमा खुलाइएको छ । विश्वविद्यालयको केन्द्रीय हातामा लगाइएको तालामध्ये उपकुलपति, रजिष्ट्रार र डीन कार्यालय बाहेक